म्याग्दीको मुना गाउँकी एक बालिका दुइवर्ष देखि साङ्लोमा

साधन राम्जाली /विकल्प न्यूज कार्तिक २७ गते । मुना÷ गत विहिबार धौलागिरि गाउँपालिकाको केन्द्र ३ मुना स्थित डोल्मा कामीको घरमा पुग्दा साँझ करिब साढे चार बजेको थियो । बनजंगलमा चराचुरङ्गीको आवाज घन्कीरहेको थियो । स्थानीयवासीहरु मेलापात पुगेर घर फिर्ता हुँदै थिए । बालबालिकाहरु खेल खैल्दै गाउँका टोल,चोकहरुमा रमाइरहेका बेला गाउँकी एक बालिका भने खुट्टामा फलामको … Continue reading म्याग्दीको मुना गाउँकी एक बालिका दुइवर्ष देखि साङ्लोमा